कञ्चनपुरमा डेढ लाख मूल्य बराबरको अवैध सामान बरामद

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरका विभिन्न ठाउँबाट डेढ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त–२ भाँसी, बेलौरी–२ खैरेनीचोक र पुनर्वास–१० भिमबस्तीबाट अवैध सामान बरामद गरिएको हो।

भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी एक लाख ६३ हजार ९ सय ५ रुपैयाँ बराबरको चिनी, सुर्ती, पेय पदार्थ, दरी कपडा, ट्याक्टरको ब्याट्री लगायतका सामानहरु बेबारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार