कञ्चनपुरमा बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरमा बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार बेलौरी नगरपालिका–२ का ३८ वर्षीय सुर्य बहादुर चौधरी पक्राउ परेका हुन।

जिल्ला अदालत कञ्चनपुरले ०८० पुस १२ गते चौधरीलाई बैंकिङ कसुर मुद्दामा १ बर्ष ७ महिना २५ दिन कैद सजाय तोक्ने फैसला गरेको थियो। तर चौधरी फरार थिए।

 

ताजा समाचार

सम्बन्धित समाचार