काठ वितरणका लागि वन कार्यालयले माग्यो निवेदन, के के चाहिन्छन् डकुमेन्ट ? निगरानी संवाददाता प्रकाशित: २०८१ अशोज ४ 25 FacebookTwitterPinterestWhatsAppCopy URL कञ्चनपुर। डिभिजन वन कार्यालय कञ्चनपुरले काठका लागि निवेदन माग गरेको छ। जिल्ला वन पैदावर आपूर्ति समितिले एक सूचना जारी गर्दै समितिबाट वितरण गरिने काठ माग गर्न असोज १६ गतेभित्र निवेदनसहित फाइल पेश गर्न भनिएको छ। हेर्नुहोस् सूचना ताजा समाचार सुदूरपश्चिम भूगोलबाट विष्ट, थापा र चटौत केन्द्रीय सदस्यमा निर्वाचित निगरानी संवाददाता - २०८३ अशोज २८ अन्य पुनर्वासको चगाउँमा “१० किमि म्याराथन दौड”कोआयोजना हुँदै, लागुऔषधविरुद्ध जनचेतना फैलाउने लक्ष्य २०८३ अशोज २७ अन्य बेलौरीमा नौ वर्षीय बालकमाथि अमानवीय व्यवहारको आरोप, पाँच जना पक्राउ २०८३ अशोज २६ राजनीति अवसर भन्दा सिद्धान्त रोज्दै आएका दिवान बिष्ट सुदूरपश्चिमबाट कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवार २०८३ अशोज २१ Load more सम्बन्धित समाचार पुनर्वासका आईबीआरडी र डोके बजारमा ‘हाई मास्ट लाइट’, सुरक्षा र सौन्दर्यीकरणमा जोड किशोर तामाङ - २०८३ अशोज ६ सञ्चालनमा आउनुअघि नै सडक बत्ती तोडफोड, सार्वजनिक सम्पत्तिको सुरक्षामाथि प्रश्न किशोर तामाङ - २०८३ अशोज ६ तीन मन्त्रीका लागि नेकपामा १२ आकांक्षी निगरानी संवाददाता - २०८३ भदौ ५