कञ्चनपुरमा करेन्ट लागेर एक जना गम्भीर घाइते

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा करेन्ट लागेर एक युवक घाइते भएका छन् ।

जिल्लाको भीमदत्त नगरपालिका–४ मदनचोकमा विद्युतको पोलमा चढेर मर्मत गर्नेक्रममा लालझाडी गाउँपालिका–६ का २६ वर्षीय रमित चौधरी करेन्ट लागेको घाइते भएका हुन् ।

घाइते चौधरीको धनगढीको नवजिवन अस्पतालले थप उपचारलागि भारत रेफर गरेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार