कुलमान घिसिङले तीन वर्षे कार्यकालको समीक्षा गर्दै शुक्रबार पत्रकार सम्मेलन गर्ने

प्रकाशित:

महेन्द्रनगर। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो तीन वर्षको कार्यकालको अवसरमा शुक्रबार विशेष पत्रकार सम्मेलन गर्न लागेका छन्।

दिउँसो साढे १ बजे हुने यो सम्मेलनमा उनले डेडिकेटेड र ट्रंकलाइनको महसुलसँग सम्बन्धित विवाद र समसामयिक विषयमा महत्वपूर्ण विचार प्रस्तुत गर्नेछन्।

लेखा समितिको ध्यानाकर्षणपछि, प्राधिकरणले बिहीबार डेडिकेटेड र ट्रंकलाइन प्रयोग गर्ने उद्योगहरूको टीओडी मिटर डेटा समेटिएको करिब ५० हजार पेजको विस्तृत विवरण पेश गरेको छ।

 

 

ताजा समाचार

सम्बन्धित समाचार