बैतडीमा १९ वर्षिय किशोरी मृत फेला

प्रकाशित:

बैतडी । बैतडीमा एक किशोरी मृत अबस्थामा फेला परेकी छिन्। जिल्लाको पाटन नगरपालिका–१० मटेकी १९ वर्षीया बिमला पाण्डेय मृत फेला परेकी हुन्।

घर नजिकैको जंगलमा शुक्रवार दिउँसो २ बजेतिर बिमलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए।

घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार