महेन्द्रनगर । दोधारा चाँदनीमा बिहिबार एक महिलाको ज्यान लिने हिंसक बाघलाई खोजी कार्यमा खटिएको टोलिले बाघलाई नियन्त्रणमा ल्याउन प्रयोग गरिने सुइ (डार्ट) लगाएको छ । अबको केहि क्षणमै बाघ नियन्त्रणमा ल्याउन सकिने खोजी कार्यमा खटिएको टोलिले जनाएको छ ।

प्रकाशित: