कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

प्रकाशित:

महेन्द्रनगर । बुधबार इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले

८५ हजार ५८ इलाका प्रहरी कार्यालय दोधाराले ५० हजार १६० प्रहरी चौकि परासनले २२ हजार ६५० प्रहरी चौकि फटैयाले १७ हजार एक सय र अस्थाइ प्रहरी पोस्ट मझगाउँले ११ हजार २० गरि जम्मा १ लाख ८५ हजार ९ सय ८८ मुल्य बराबरकोे

भन्सार छलीको सामान दाल, चिनी, धोती, सुर्ती, मल, कुर्ती, तेल र साईकलका सामान बरामद गरी थप कारवाहीको लागि भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाको छ ।

ताजा समाचार

सम्बन्धित समाचार