Wednesday, July 24, 2024

कञ्चनपुरको पुनर्वासमा खेल्दाखेल्दै खल्लामा डुबेका ३ किशोरी मृत फेला

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वासमा तीन किशोरी मृत फेला परेका छन् । खेलिरहेको अवस्थामा उनीहरु खल्लामा डुबेर वेपत्ता भएका थिए ।

आज बिहान पुनर्वास नगरपालिका – ५ ‘ग’ गाउँमा रहेको रातोफाले खल्लामा डुबेर बेपत्ता भएका तीनै जना किशोरी मृत फेला परेका हुन् ।

१५ वर्षीय लक्ष्मी बोगटी, १५ वर्षीय सृजना बोगटी र १६ वर्षीय आरती बोगटी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार