Saturday, July 13, 2024

भारतमा  भागदौड हुँदा १२२ भक्तजनको मृत्यु

प्रकाशित:

महेन्द्रनगर । भारतको उत्तर प्रदेशको हाथरसमा सत्संगको क्रममा भागदौड हुँदा १२२ भक्तजनको मृत्यु भएको छ। हाथरसका प्रहरी उपरीक्षक निपुन अग्रवालले कुरा गर्दै उक्त घटनामा १२२ जनाको मृत्यु भएको हो।

एक सय ५० बढी घाइते भएका छन्। भारतीय सञ्चार माध्यमका अनुसार मृतकको सङ्ख्या बढ्न सक्ने छ। सत्संगमा १५ हजार बढी भत्तजनको सहभागिता रहेको थियो।

 

ताजा समाचार

सम्बन्धित समाचार