Wednesday, July 24, 2024

कञ्चनपुरको कलुवापुरमा जिप दुर्घटना हुँदा एक जना घाइते

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको कलुवापुरमा जिप दुर्घटना हुँदा एक जना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा–११ कलुवापुरमा म १ च ५७७ नम्बरको जिप दुर्घटना भएको हो।

आज भएको उक्त दुर्घटनामा भीमदत्त–१२ का ३७ वर्षीय नरेश जोशी घाइते भएका छन्।

घटनाको विस्तृत विवरण आउन भने बाँकी नै रहेको प्रहरीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार