प्रदेश विकास प्रर्बद्धन कार्यालय परिसरमा वृक्षारोपण

प्रकाशित:

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश विकास प्रर्बद्धन कार्यालय कैलालीले बृक्षारोपण गरेको छ । शुक्रबार प्रदेश विकास प्रर्बद्धन कार्यालय कैलालीले बृक्षारोपण गरेको हो ।

प्रदेश विकास प्रर्बद्धन कार्यालय कैलालीका प्रमुख डम्बर बहादुर बोहराले पर्यावरण सरक्षणका लागि विभिन्न प्रजातिका बिरुवा रोपिएको बताए ।

 

ताजा समाचार

सम्बन्धित समाचार