महेन्द्रनगर । कञ्चनपुरमा पनि ओलम्पिक दिवस मनाईएको छ । आइतबार बिहान महेन्द्रनगर बजारमा ¥याली सहित ओलम्पिक दिवस मनाईएको हो ।

ओलम्पियन डम्बर दत्त भट्टले हरेक बर्ष जुन २३ तारेखका दिन अन्र्तराष्ट्रिय ओलम्पिक डे अनुरुप कञ्चपुरमा समेत मर्नाएको बताए । बिहान खुला मञ्च महेन्द्रनगरदेखि बजारमा झण्डा सहित प्रंभातफेरी गरिएको छ ।

सुदूरपश्चिम प्रदेशका पुर्व आर्थिक मामिलामन्त्री एव प्रदेश सभा सदस्य प्रकास बहादुर रावलको प्रमुख आथित्यमा समाजसेवी एव शिक्षाप्रेम प्रेम सिह बोहरा सहितका खेलाडी सहितका सरोकारवालाहरुले दिवस मनाएका छन ।
