Wednesday, July 24, 2024

उखरमाउलो गर्मी बढेपछि भीमदत्तले दियो थप ४ दिन विदा

प्रकाशित:

महेन्द्रनगर । उखरमाउलो गर्मी बढेपछी भीमदत्त नगरपालिकाले विद्यालय  दिएको छ ।

अत्यधिक गर्मीका कारण विद्यार्थी तथा शिक्षहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकाले नगरपालिकाले नगरपालिका अन्र्तगतका समपुर्ण सामुदायीक तथा संस्थागत विद्यालय मंगलबार देखि शुक्रबारसम्म थप चार दिनको लागि विदा दिएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार