Sunday, June 23, 2024

रुखले च्यापिदा एक जनाको गयो ज्यान

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा रुखले च्यापिएर एक जना महिलाको ज्यान गएको छ । बुधबार साँझ चलेको हावाहुरीका कारण दोधारा चाँदनी नगरपालिका ४ कि ४५ बर्षिय हिरा बडुवालको ज्यान गएको हो ।

राती हावाहुरी चलिरहेका बेला गोठ बाहिर रहेका बाख्रालाई ओसार्न जाने क्रममा आँगनमा रहेको रुखले च्यापिएर उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका कञ्चनपुरका प्रहरी प्रमुख चक्र राज जोशीले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार