Saturday, July 27, 2024

रुखले च्यापिदा एक जनाको गयो ज्यान

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा रुखले च्यापिएर एक जना महिलाको ज्यान गएको छ । बुधबार साँझ चलेको हावाहुरीका कारण दोधारा चाँदनी नगरपालिका ४ कि ४५ बर्षिय हिरा बडुवालको ज्यान गएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

राती हावाहुरी चलिरहेका बेला गोठ बाहिर रहेका बाख्रालाई ओसार्न जाने क्रममा आँगनमा रहेको रुखले च्यापिएर उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका कञ्चनपुरका प्रहरी प्रमुख चक्र राज जोशीले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार