Saturday, July 27, 2024

दोधारा चाँदनीलाई नमूना वस्तीको रुपमा निर्माण गरिने

प्रकाशित:

महेन्द्रनगर । सरकारले कञ्चनपुरको दोधारा चाँदनीलाई नमूना वस्तीको रुपमा निर्माण गर्ने भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

आजको बजेट भाषणमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष ०८१/०८२ को बजेट प्रस्तुत गर्दै कञ्चनपुरको दोधारा चाँदनीलाई आगामी आर्थिक वर्षमा नमूना बस्तीको रुपमा निर्माण गरिने बताएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार