Saturday, July 27, 2024

महेन्द्रनगरको खुलामञ्चमा जेठ १५ देखि २१ गते सम्म हुने योग शिविर हुने

प्रकाशित:

महेन्द्रनगर । महेन्द्रनगरको खुल्लामञ्चमा आउदो जेठ १५ देखि २१ गते सम्म निशुल्क योग शिविर सञ्चालन हुँने भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

मुल आयोजक समितिका अनुसार उक्त शिविर भव्य रुपमा सञ्चालन गर्न लागिएको छ ।

तनाव व्यवस्थापन र शरीर स्वस्थ राख्न तथा अध्यात्म चेतना वृद्धिका लागि योग, प्राणायाम , व्यायाम , आसन , ध्यान ,आयुर्वेद , प्राकृतिक चिकित्सा अपरिहार्य रहेको छ । विषादीयुक्त खाना , विषादीयुक्त भोजन , विषादीयुक्त पानी , विषादीयुक्त हावा , विषदियुक्त मन का कारण मानव जिउदो भयर पनि मरेको अवस्थामा छ ।
हामी सबै मिलेर समाज परिवर्तन गर्नुछ । आउनुहोस हजुर हामी मिलेर अगाडि बढौ ।
महेन्द्रनगर खुलामञ्चमा यहि जेठ १५ गते देखि २१ गते सम्म हुने योग शिविरमा परिवार र छरछिमेकि सहित हजुरलाई निशुल्क निमन्त्रणा छ ।

ताजा समाचार

सम्बन्धित समाचार