कञ्चनपुरमा एकजना पुरुष मृत अवस्थामा फेला

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१८ सालघाडीका ५६ वर्षीय लालबहादुर थापा वृद्ध मृत फेला परेका हुन्।

उनी १५ वर्षदेखि सुकुम्बासी बस्तीमा बस्दै आएका थिए। घटनाको विषयमा वडा प्रहरी कार्यालय, महेन्द्रनगरले अनुसन्धान गर्दैछ।

ताजा समाचार

सम्बन्धित समाचार