दोधारा चाँदनीमा एक कृषकको गोठमा आगलागी हुँदा अन्नबाली नष्ट

प्रकाशित:

दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनीमा एक कृषकको गोठमा आगलागी हुँदा वर्षभरी खान राखेको अन्नबाली नष्ट भएको छ ।

दोधारा चाँदनी–२ का मान सिंह बिष्टको गोठमा आगलागी हुँदा अन्नबाली नष्ट भएको हो । आज दिउसो उनको गोठमा आगलागी भएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ ।

गाउँका स्थानीय लगायत प्रहरीको सक्रियतामा आगो निभाइएको पीडित मानसिंह बिष्टले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार