मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन माओवादीमा पनि अलमल

प्रकाशित:

महेन्द्रनगर । मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिनेबारे नेकपा माओवादी केन्द्र अलमलमा परेको छ । विश्वासको मतको लागि आज साँझ बोलाएको प्रदेशसभा बैठक बस्ने सत्तारुढ दलभित्रै अनिश्चिय देखिएपछि माओवादी केन्द्र अलमलमा परेको हो ।

माओवादी संसदीय दलका उपनेता अक्कल रावलले प्रदेशसभाको बैठक नै अनिश्चित रहेको भन्दै दलको बैठक समेत बस्न नसकेको बताए ।यहाँ नेकपा एमालेले आज तोकिएको बैठकमा विश्वासको मत दिन नसक्ने अडान लिएपछि संसद बैठक अनिश्चित बनेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार