एकजना पुरुष मृत अवस्थामा फेला

प्रकाशित:

धनगढी । कैलालीमा एकजना मृत अवस्थामा फेला परेका छन्। लम्कीचुहा नगरपालीका–६ चरेला खोलामा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन्।

बर्दगोरीया गाउँपालिका–२ का ७० वर्षीय गगनसिँह सार्की मृत अवस्थामा फेला परेका छन्। घटनाका बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार