नदीमा डुबेर एक जनाको मृत्यु

प्रकाशित:

डोटी । डोटीको सेती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ। जिल्लाको दीपायल–सिलगढी नगरपालिका– १ तिहा कहरेकुडाका १८ वर्षीय महेश खड्काको नदीमा डुबेर मृत्यु भएको हो।

सेती नदीमा नुहाउन गएका उनी शुक्रवार दिउँसो डुबेका हुन। उनी जिल्लाको दीपायल–सिलगढी नगरपालिका–३ बासुधारास्थित सेती नदीमा डुबेका प्रहरीले बताएको छ।

ताजा समाचार

सम्बन्धित समाचार