महेन्द्रनगर । नेपाली कांग्रेस प्रदेश समितिले सुदूरपश्चिम प्रदेशका ३२ प्रदेश सभा निर्वाचन क्षेत्रको लागी प्रतिनिधि खटाएको छ ।

नेपाली काँग्रेस केन्द्रीय समितिको निर्णय अनुसार प्रदेश समितिले प्रतिनिधि खटाएको हो ।

देशव्यापी रूपमा सुरु भएको ‘समुदायमा काँग्रेस’ अभियान अन्तर्गत नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले ९ जिल्लामै आफ्ना प्रतिनिधि खटाएको हो ।

‘समुदायमा काँग्रेस’ अभियान सञ्चालन सफल पार्न नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यवाहक सभापति लोकराज अवस्थीले ९ वटै जिल्लालाई परिपत्र गरेर प्रदेश निर्वाचन क्षेत्रमा आफ्ना प्रतिनिधि खटाएको नेपाली काँग्रेसले जनाएको छ।
प्रतिनिधिलाई जिल्ला, प्रतिनिधि सभा र प्रदेश सभासँग समन्वय गरी केन्द्रीय टोलीलाई सघाउन निर्देशन दिइएको छ ।
–अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (क) अनुराधा स्वाँर
–अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (ख) तुलाराम साउँद
–अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र २(क) भक्तबहादुर ठकुल्ला
–अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र २(ख) रुपा आउजी
–डोटी प्रतिनिधिसभा निर्वाचन क्षेत्र १(क) प्रेमा श्रेष्ठ
–डोटी प्रतिनिधिसभा निर्वाचन क्षेत्र १(ख) तेजबहादुर लुहार
–बझाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र १(क) जयन्ती जोशी/राजेन्द्र खड्का
–बझाङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र १(ख) गणेश विष्ट/सुनिता थापा
–बाजुरा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (क) धनराज पण्डित
–बाजुरा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (ख) रनसिंह अयडी
–दार्चुला प्रतिनिधिसभा निर्वाचन क्षेत्र १(क) मदन गिरी/कमला सामन्त
–दार्चुला प्रतिनिधिसभा निर्वाचन क्षेत्र १(ख) करबीर सिंह कार्की/राजेन्द्र सिंह विष्ट
–डडेल्धुरा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १(क) धर्मानन्द भट्ट
–डडेल्धुरा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १(ख) निर्मला बोगटी विष्ट
–कञ्चनपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३(क) दिवाकर पाण्डेय
–कञ्चनपुर ३(ख) कृष्णप्रसाद पाठक
–कञ्चनपुर २(क) प्रभा भट्ट
–कञ्चनपुर २(ख) ज्ञानेन्द्रबहादुर सिंह
–कञ्चनपुर १(क) कृष्णबहादुर तामाङ
–कञ्चनपुर १(ख) चमेली तामाङ
–कैलाली पतिनिधिसभा निर्वाचन क्षेत्र ५(क) पुष्पा भट्ट
(ख) टेकराज जोशी (डि.के)
(ख) रामबहादुर देउवा
(ख) डा. मेराज आलम अन्सारी
–कैलाली प्रतिनिधिसभा निर्वाचन क्षेत्र ४
(क) सुरत रावत (डोटेली कान्छा)
(ख) टेक बहादुर चौधरी
–कैलाली प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३
(क) राजसमझ चौधरी
(ख) सम्झना खत्री
–कैलाली प्रतिनिधिसभा निर्वाचन क्षेत्र २
(क) धनबहादुर शाही (धिरेन्द)
(ख) राजेशकुमार टमटा
–कैलाली प्रतिनिधिसभा निर्वाचन क्षेत्र १
(क) केशरी विष्ट
(ख) कालीप्रसाद पडाल
–बैतडी प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ (क) तेज बहादुर चन्द/कमला चन्द
–बैतडी प्रतिनिधिसभा निर्वाचन क्षेत्र १(ख) टेकराज जोशी