तेस्रो मुख्यमन्त्री कपको पहिलो खेलमा तीनै विभागीय टिमको विजयी 

प्रकाशित:

 महेन्द्रनगर । महेन्द्रनगरको खुला मञ्चमा आइतवार ९आज० देखि सुरु भएको तेस्रो मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा तीनै विभागीय टिमले विजयी सुरुवात गरेका छन्।

आज पहिलो दिन ६ टिमबीच प्रतिस्पर्धा भएको थियो। नेपाली सेनाको त्रिभुवन आर्मी क्बलले बागमती प्रदेशलाई ३–०, नेपाल प्रहरीले लुम्बिनी प्रदेशलाई ३–० र सशस्त्र प्रहरीले मधेश प्रदेशलाई ३–० को सेटले हराउँदै विजयी सुरुवात गरेका हुन्। अबको अर्को खेल कर्णाली प्रदेश र आयोजक सुदूरपश्चिम प्रदेशको रहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार