Saturday, July 27, 2024

नक्कली टिकटका विषयमा छलफल

प्रकाशित:

अत्तरिया कैलालीको अत्तरियामा पुष २६ गतेदेखि माघ ७ गतेसम्म आयोजना भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भेटिएको नक्कली टिकटका विषयमा छलफल गर्न अत्तरियाका व्यवसायीले आज भेला गर्ने भएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

होटल व्यवसायी महासंघकी केन्द्रिय उपाध्यक्ष समेत रहेकी व्यवसायी धना चोखालका अनुसार आज दिउँसो १ बजे अत्तरियाको नमस्ते पार्टी प्यालेसमा व्यवसायीलाई स्वस्फूर्त रुपमा उपस्थित हुन आग्रह गरिएको थियो ।

वास्तविक दोषी पत्ता लगाई कारबाहीको दायरामा ल्याउनुको सट्टा निर्दोषलाई फसाउने प्रपंच अत्तरिया उधोग वाणिज्य संघले गर्ने सक्ने भएको हुँदा खबरदारी गर्न भेलाको आयोजना गरिएको चोखालले बताएकी छिन ।

 

ताजा समाचार

सम्बन्धित समाचार