Saturday, July 27, 2024

बालकसहितकी महिलाको उद्धार

प्रकाशित:

धनगढी । कैलालीको धनगढीबाट बालकसहितकी महिलाको उद्धार गरिएको छ । धनगढी उपमहानगर वडा नम्बर ५ बाट उनको उद्धार गरिएको हो । धनगढी उपमहानगरपालिकाको नगर प्रहरीले शनिवार राति उनको उद्धार गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

नगर प्रमुख गोपाल हमालको सचिवालयका अनुसार उनको परिचय खुलेको छैन । ३५ वर्षीया महिलाको मानसिक अवस्था ठिक नरहेको भन्दै स्थानीयले नगर प्रहरीलाई खबर गरेका थिए । उनको उद्धार गरेर दृष्टि फाउन्डेनको जिम्मा लगाइएको छ।

 

ताजा समाचार

सम्बन्धित समाचार