Saturday, July 27, 2024

चितवन राष्ट्रिय निकुञ्जले विकास निर्माणको काम रोकेको आरोप

प्रकाशित:

काठमाडौँ । संसद्को राष्ट्रिय सरोकार समितिका सभापति दिलकुमारी रावलले चितवन राष्ट्रिय निकुञ्जले विकास निर्माणको काम रोकेको आरोप लगाएकी छन् । बिहीबार समितिको बैठकमा बोल्दै सभापति रावलले सो आरोप लगाएकी हुन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

उनले भनिन्– ‘चितवन राष्ट्रिय निकुञ्जले विश्व सम्पदा सूचीमा परेको भन्दै बाटै बनाउन नदिने भनेर विकास रोकेको छ। माडी जानेले सास्ती पाएका छन् ।

विकास निर्माणका कुरामा नीति र कानुन बनाउने बेला ध्यान दिन जरुरी छ । उनले कानुन धेरै पुराना भएको बताउँदै उनले भनिन् ‘हामी नयाँ संविधानमा चलेका छौँ तर कानुन धेरै पुराना छन्, त्यसमा ध्यान दिन जरुरी छ।’

ताजा समाचार

सम्बन्धित समाचार