Saturday, July 27, 2024

उदयदेव सहकारी संस्थाको २५ औँ बार्षिक साधारण सभा सम्पन्न

प्रकाशित:

महेन्द्रनगर । सुदूर पश्चिमकै उत्कृष्ठ सहकारी संस्था उदयदेव बहुउदेश्यीय सहकारी संस्थाले आफ्नो २५औँ बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शनिबार महेन्द्रनगरमा उदयदेव बहुउदेश्यीय सहकारी संस्थाले २५औँ बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

भीमदत्त नगरपालिका १८ महेन्द्रनगर केन्द्रीय कार्यालय भई विभिन्न स्थानमा शाखा कार्यालय रहेको सहकारीको साधारण सभाको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले गरेका हुन् ।

ताजा समाचार

सम्बन्धित समाचार