-महेन्द्रनगर । कञ्चनपुरमा प्याब्सन फेस्टिबल हुँने भएको छ । पुस दास्रो साता देखि महेन्द्रनगरको कबर्डहलमा निजी तथा आवाशीय विद्यालय अर्गनाइजेस(प्याब्सन) कञ्चनपुरले प्याब्सन फेस्टिबल गर्ने भएको हो ।
पुस १५ देखि १८ गतेसम्म महेन्द्रनगरको कबर्ड हलमा प्याब्सन फेस्टिबल गर्ने अध्यक्ष अमराज भट्टले बताए ।
उक्त फेस्टिबलमा भलिबल, ब्याडमिन्टन, टेबल टेनिस, कबड्डी लगायतका खेलहरुमा प्रस्पिर्धा हुनेछ ।