Saturday, July 27, 2024

सुदूरपश्चिम विश्वविद्यालयमा ६४ सिटका लागि खोलिएको विज्ञापन स्थगित गर्नुपर्ने प्राध्यापक संघ माग

प्रकाशित:

महेन्द्रनगर । सुुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघ केन्द्रीय समितिले सेवा आयोगबाट १५ आटै क्याम्पसका प्राध्यापक तथा कर्मचारीको समायोजन विज्ञापन प्रकाशन गर्नुपर्नेमा नियम विपरित विभाजित र विवादित रुपमा प्रकाशन गरिएको विज्ञापन स्थगन गरि सबै क्याम्पसका प्राध्यापक तथा कर्मचारीको समायोजन विज्ञापन एउटै गर्नुपर्ने माग राखेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

मंगलबार एक विज्ञप्ति जारी गर्दै सुुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघ केन्द्रीय समितिले ६ बुदे ध्यानाकर्षण गराएको छ ।

सेवा आयोगका पदाधिकारीलाई बर्खास्त प्रक्रिया अघि बढाउन कुलपतिलाई दबाव दिएको छ ।

यो संगैं विज्ञप्ति जारी गर्दै संघले विश्वविद्यालय सभाबाट पारित नियम प्रक्रिया मिचेर विवादित रुपमा विज्ञापन खोलेकाले तत्काल बर्खास्त गर्न माग गरेको हो ।

विश्वविद्यालय सेवा आयोगले केही दिन अघि विभिन्न ६४ दिनमा आन्तरिक बढुवाका लागि दरखास्त आव्हान गरेको थियो ।

प्राध्यापक संघले विश्वविद्यालयका सबै आंगिक क्याम्पसका प्राध्यापक र कर्मचारीको समायोजन प्रक्रिया अघिद्द बढाउनु पर्ने माग गरेको छ ।

No description available.

 

ताजा समाचार

सम्बन्धित समाचार