Monday, April 22, 2024

पत्रकार महेन्द्र पाण्डेको निधन

प्रकाशित:

काठमाडौं । पत्रकार महेन्द्र पाण्डेको निधन भएको छ। बिहीबार रातिउनी विवाह समारोहमा सहभागी भएका थिए। विवाह समारोहमा बमिट भएको र उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

पाण्डेको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। पाण्डे रिपोर्ट नेपाल अनलाइनका सम्पादक हुनन् भने। उनी गुल्मी नेपाल विद्यार्थी संघका पूर्वसभापति पनि हुन्।

ताजा समाचार

सम्बन्धित समाचार