Monday, April 22, 2024

तरुण दलद्वारा गृहमन्त्रीको राजीनामा माग्दै पुत्लादहन

प्रकाशित:

काठमाडौं । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजिनामा माग्दै पुत्ला जलाएका छन् ।

नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथी खुकुरी प्रहार भएको विषयलाई लिएर तरुण दलले त्रि–चन्द्र बहुमुखी क्याम्पस घण्टाघरमा मशाल जुलुस गरेका हुन् ।

मशाल जुलुसपछि कोण सभामा परिणत भएर गृहमन्त्रीको पुत्ला जलाएका हुन् ।

ताजा समाचार

सम्बन्धित समाचार