Saturday, July 27, 2024

तरुण दलद्वारा गृहमन्त्रीको राजीनामा माग्दै पुत्लादहन

प्रकाशित:

काठमाडौं । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजिनामा माग्दै पुत्ला जलाएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

नेपाली काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथी खुकुरी प्रहार भएको विषयलाई लिएर तरुण दलले त्रि–चन्द्र बहुमुखी क्याम्पस घण्टाघरमा मशाल जुलुस गरेका हुन् ।

मशाल जुलुसपछि कोण सभामा परिणत भएर गृहमन्त्रीको पुत्ला जलाएका हुन् ।

ताजा समाचार

सम्बन्धित समाचार