Saturday, July 27, 2024

अछाममा ५ जना बालकको ग्याङः खुकुरी र गाँजा सहित प्रहरीको फन्दामा

प्रकाशित:

अछाम । अछामबाट गाँजा र खुकुरीसहित पाँच जना प्रकाउ परेका छन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बिहिवार दिउँसो जिल्ला प्रशासन कार्यालय अगाडिबाट उनीहरुलाई गाँजा र खुकुरीसहित प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय अछाम सूचना अधिकारी प्रहरी निरिक्षक राजेन्द्र साउदले बताए ।

प्रकाउ परेका १२ देखि १५ वर्षसम्म बालक रहेका छन। उनीहरूको साथबाट केही मात्रमा गाँजा फेला परेको र त्यो मुद्दा चलाउन पर्याप्त नभएकोले सम्झाई बुझाई परिवारको जिम्मा लगाउने तयारी भईरहेको उनले बताए ।

ताजा समाचार

सम्बन्धित समाचार