Saturday, July 27, 2024

बोरिङको ट्याङ्कीमा नुहाउने क्रममा महेन्द्रनगरका एक युवाको डुबेर मृत्यु

प्रकाशित:

महेन्द्रनगर । भीमदत्त नगरपालिकामा पानीको ट्याङ्कीमा डुबेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१० सुकासालस्थित पानीको ट्याङ्कीमा नुहाउने क्रममा डुबेर सोही ठाँउ बस्ने वर्ष ३५ को नरेश जोशीको सोमबार दिउँसो मृत्यु भएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

स्थानीय कर्णबहादुर चन्दको घरको पश्चिमपट्टी रहेको बोरिङको ट्याङ्कीमा नुहाउने क्रममा पानीमा डुबी जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार