Saturday, July 27, 2024

काठमाडौंका मेयर बालेन शाहलाई पुत्रीलाभ

प्रकाशित:

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पुत्रीलाभ भएको छ । मेयर शाहकी पत्नी सविना काफ्लेले हालै छोरीलाई जन्म दिएकी हुन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

विवाह गरेको ५ वर्षपछि बालेन र उनकी पत्नी सविना काफ्ले पहिलो चोटि बुवा–आमा बनेका हुन् ।

बालेन र सविनाको २०७४ साल फागुनमा प्रेम विवाह भएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार