Saturday, July 27, 2024

कैलालीमा एक युवती मृत फेला

प्रकाशित:

महेन्द्रनगर ।कैलालीमा एक युवती मृत फेला परेकी छन् । जिल्लाको टिकापुर जानकि गाउँपालिका वडा नम्बर २ कालिका स्थित बुडिकुलामा शुक्रबार एक किशोरी मृत फेला परेकि हुन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शुक्रबार अन्दाजी २३/२४ वर्षकी युवती नहरका मृत अवस्थामा फेला परेकी ईलाका प्रहरी कार्यालय टिकापुरका प्रहरी प्रवक्ता तुलसीराम अर्यालले बताएका छन् ।मृत अवस्थामा फेला परेकी युवतीको सनाखत भने हुन सकेको छैन । मृत युवतीको शव,शव  परिक्षणको लागि टिकापुर अस्पतालको शव गृहमा राखिएको प्रवक्ता अर्यालले आभाषकुञ्जलाई बताए।

ताजा समाचार

सम्बन्धित समाचार