Saturday, July 27, 2024

सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गर्न गृहको सिफारिस

प्रकाशित:

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्नको लागि सिफारिस गरिएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गर्नका लागि गृह मन्त्रालयले सिफारिस गरेको गृह सचिव दिनेश भट्टराईले बताए ।

मन्त्रिपरिषद्को बैठक बस्न सकेमा बस्ने यदि बस्न सकेन भने पछि पारित गर्ने गरि राजकिय सम्मानसहित अन्तेष्टि गरिने उनले बताए । लामो समयदेखि बिरामी रहेकी दाहालको आज बिहान नर्भिक अस्पतालमा निधन भएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार