Saturday, July 27, 2024

भीमदत्त नगरपालिका–१७ का वडाध्यक्ष बुडाका एक वर्षः सीपमुलक तालिम देखी एम्बुलेन्स सेवा

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १७ ले एक वर्षमा सीपमुलक तालिम देखी एम्बुलेन्स सेवा संञ्चालन लगाएतका थुप्रै जनमैत्री काम गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

वडाध्यक्ष पदम बुडा नेतृत्वको वडा सरकारले एक वर्षमा गरेका महत्वपूर्ण कामहरु
१।वडा कार्यालयमा साइकल स्टेण्ड निर्माण
२। वडा कार्यालय अगाडीको सडक ढलान
३। भगवती बाल विकास केन्द्रको भवन निर्माण
४। निशुल्क स्वास्थ्य शिविर संञ्चालन
५। विपन्न महिलाहरुका लागी आयमुलक ९माला,पोते बनाउने० तालिम
६।कृष्ण मार्गमा नयाँ बाटो विस्तार
७। एम्बुलेनस सेवा संञ्चालन ९वडाका वृद्धवृद्धाहरुलाई एम्बुलेन्स सेवा निशुल्क०
८। मझगाँउ दशरथ टोल र श्री राम टोलका सडक पानी पिच ।
९। भगवती टोलको मुल नहर किनारको सडक पानी पिच ।
१०। भगवती बाल विकास केन्द्रमा सिसिटिभि क्यामेरा जडान ।
११। विभिन्न टोलहरुमा सूचनापाटी निर्माण ।
१२। विभिन्न क्षेत्रमा फुट ब्रिज निर्माण ।

प्रदेश सरकारको सहयोगमा गरिएका कामहरु
१। वडवाल चोक देखी उत्तर तर्फ साईफन जाने सडक कालोपत्रे
२। सिमसार नालमा तठबन्ध निर्माण
३। मझगाँउ क्षेत्रमा ५ थान स्यालो ट्युबेल जडान
४। बडवाल टोल जाने सडक कालोपत्रे
५। खडेक मडैको घरदेखी उत्तरतर्फ साइफन जाने सडक कालोपत्रे
६। प्रगती चोक देखी उत्तरतर्फ जनक जोशीको घरसम्मको सडक कालोपत्रे
७। प्रगती मार्ग कालोपत्रे

 

ताजा समाचार

सम्बन्धित समाचार