Advertisements
Advertisements
२०८० जेष्ठ २५, बिहीबार |
Thursday, June 8, 2023

डोटीमा बस दुर्घटना हुदा २२ जनाको मिर्तु भएको भन्ने खबर झुटो हो ः जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता युवराज भन्डारी

प्रकाशित:

Advertisements

ऐश्वर्या कुवर महेनद्रनगर । धनगढी बाट अछामको लागी छुटेको बस दुर्घटना हुदा २२ जनाको मीर्तु भएको भन्ने खबर झुटो र भ्रमाहक भएको जिल्ला प्रहरी कार्यलय डोटीका प्रहरी प्रवक्ता युवराज भन्डारीले बताएका छन् ।

सामाजिक संजालमा फेसबुकमा जताततै भाईरल भइरहेको उक्त फेसबुक स्टाटस झुटो र भ्रमाहक भएको प्रवक्ता भनडारीको भनाई रहेको छ । प्रवक्ता भन्डारीले कुनै आर एल खड्का नाम गरेका व्याक्तिले आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेको स्टाटस हो ।

त्यो गलत र भ्रमाहक स्टाटस लेख्ने ब्याक्तिलाई डोटी प्रहरीले पत्ता लगाई सकेको बताए। ।विहिबार विहान ३ः३० मा आर एल नाम गरेको व्याक्तिले फेसबुमा राखेको स्टाटस धेरै जनाले प्रहरी संग नबुझीकन सेयरगरेको प्रवक्ता भन्डारीले बताए ‘तर डोटीो पुर्वीचौकी गाउपालीकाको साना गाउमा बसको ब्रेक फेल भई भित्ताा ठोकदिा दुईजना यात्रु सामान्य घाईते भएका हुन ।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार