Advertisements
Advertisements
२०८० जेष्ठ २५, बिहीबार |
Thursday, June 8, 2023

आरक्ष पिडितको समस्यालाई चाडै समाधान गर्छाै, परराष्ट्रमन्त्री एनपी साउँद

प्रकाशित:

Advertisements

ऐश्वर्या कुवँर महेन्द्रनगर । नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री एनपी साउँदले कञ्चनपुरमा रहेका आरक्ष पिडितको समस्यालाई चाडै समाधान गर्ने बताएका छन् ।

परराष्ट्रमन्त्री नियुक्त भएपछि पहिलो पटक कञ्चनपुर पुगेका मन्त्री साउँदले गठबन्धनको सरकार भएकोले मन्त्रीमन्डले पुर्णता पाउने वितिकै वन मन्त्रालयको कार्यवाहक सम्हाल्न वन मन्त्री नियुक्त भएपछि कञ्चनपुरका आरक्ष पिडितको समस्या समाधान गर्ने आफुले पहल समेत गर्ने साउँदले बताए ।कञ्चनपुरका आरक्ष पिडितको समस्या धेरै ठुलो पुरानो समस्या भएकोले आरक्ष पिडितहरुलाई जमिनकको मालीक बनाउने साउँदको चुनावताकाको प्रमुख ऐजेन्डा समेत रहेको थीयो । मन्त्री साउँदले नेपालको जति पनि सीमा समस्या छन्।

त्यसका लागी विभिन्न सम्मेलित देशहरुसंग शर्वे टिमले लामो समय देखि काम गरेको अवस्था रहेको हुदा जुन विवाद टुङ्गीन सकेको छैन ति समस्यालाई भारत संग होस या चिन सरकार संग हो बार्ता,छलफलको माध्यम कुटनैतीक प्रत्यनको माध्यमबाट समाधान गर्ने बताए । उपनिर्वाचनमा नेपाली कांग्रेसको मतमा ठोस रुपमा कुनै विचलन नआएसंगै एक आधा ठाँउमाचुनावमा हार जित हुदैमा निर्वाचन परिमाणलाई राष्ट्रिय ईन्डिगेटर बनाउन नहुने बताए ।उनले भने मंसीर ४ गते नेपाली काग्रंसले विभिन्न पार्टीसंग चुना लडेर सबैभन्दा ठुलो पार्टीको रुपमा बहुमतले घोसीत भएको अवस्था हो ।

नेपाली कांग्रेस होस् या राजनितिक पार्टी हो जनताका मुद्धाहरु,जनताका आसा अपेक्षाहरुलाई शुसासन दिएर पुरा गर्नु पर्नेमा जोड दिएका छन्। भ्रस्टचार नियन्त्रण गर्ने,महङ्गी नियन्त्रण गर्ने,सीमान्तकृत मानिसहरुको हकहितको कुरालाई उच्च महत्व दिन ,जयाँ पुस्ता जसका आसा ईच्छा स्वभाविक रुपमा ज्यादा छन् । तिनिहरुका लागि गठबन्धनले न्युनतम साझा कार्यक्रम बनाई ५ वर्ष सम्म स्थीर किसिमले सरकार संचालन गर्ने मन्त्री साउँदको बताए । प्रेस यूनियन कञ्चनपुरका अध्यक्ष अमर बहादुर चन्दले पं्रसंसा पत्र सहित सम्मान गरिएको बताए । काँग्रेस प्रभावशाली नेता साउद मन्त्री भएसंगै कञ्चनपुरका आरक्षपीडितले पुर्नस्थापनाको अपेक्षा राखेका छन । जिल्लाबासीले समेत सीमा विवाददेखि विकास निर्माणका साथै थुप्रै जनजिविकास सवाल समाधान हुने अपेक्षा राखेका छन ।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार