Advertisements
Advertisements
२०८० जेष्ठ २५, बिहीबार |
Thursday, June 8, 2023

निर्माण व्यवसायी संघ कञ्चनपुरको सदस्यमा चन्द र लेखक मनोनित

प्रकाशित:

Advertisements

महेन्द्रनगर । निर्माण व्यवसायी संघ कंचनपुरले बृज किशोर चन्द र लक्ष्मण लेखकलाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ ।

निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरञ्जन प्रसाद भट्टको अधयक्षतामा मंगलवार बसेको मासिक बैठक बाट शिव शंकर डेभलब्रसका प्रोपाइटर बृज किशोर चन्द र श्यामा श्याम कन्स्ट्रक्सनका प्रोपाइटर लक्ष्मण लेखकलाई सर्वसम्मतबाट कार्यसमिति सदस्यमा मनोनित गरेको हो ।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार