Saturday, July 27, 2024

पूर्व सुरक्षाकर्मी परिष्द नेपाल कञ्चनपुरको अध्यक्षमा पुजारा

प्रकाशित:

महेन्द्रनगर । पुर्व सुरक्षाकर्मी परिषद नेपाल कञ्चनपुरको अध्यक्षमा गोरख पुजारा चयन भएका छन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सोमबार महेन्द्रनगरमा सम्पन्न भएको पुर्व सुरक्षाकर्मी परिषद् नेपाल कञ्चपुरको भेलाले अध्यक्षमा पुजारालाई चयन गरेको हो ।

पुजारा हालै नेपाली सेनाको सेनानी (मेजर)बाट सेवानिवृत भएका थिए । उपाध्यक्ष जनक बहादुर ठकुल्ला, सिता बोहरा, सचिव राजेन्द्र बहादुर चन्द, कोषाध्यक्ष राम बहादुर भुजेल, सहसचिव लक्ष्मीदत्त पन्त चयन भएका छन ।

सदस्यमा सहदेब महतरा, मदनराम एसके, अम्बादत्त बडू, हरिभान भट्ट, धिर ब. महरा, कालुसिह साउँद, कृष्णदत्त भट्ट, काँसि सिंह महरा, धन ब. चन्द, शंकर सिंह ठगुन्ना, दुर्गा दत्त भट्ट, दान ब. कार्की, राम बहादुर कडायत, करन सिह डोबाल, केशव दत्त जोशी, दानसिह चन्द, ईन्सान राना, किशोर सिह धामी, टेक ब. चन्द, दान ब. चन्द चयन भएका छन ।

पुर्व सुरक्षाकर्मी परिष्द नेपाल कञ्चनपुरको अध्यक्षमा चयन भएका गोरख पुजाराले पुर्व सुरक्षा कर्मीको हितका साथै समाजिक क्षेत्रमा काम गर्ने प्रण गर्दै राष्ट्रका लागि फेरी पुर्व सुरक्षाकर्मीको आवश्यता परे सहयोगको प्रतिबद्धता जाहेर गरेका छन ।

ताजा समाचार

सम्बन्धित समाचार