Saturday, April 20, 2024

बेदकोट नगरपालिका स्वास्थ र शिक्षाका क्षेत्रमा उन्नती गर्दै

प्रकाशित:

महेन्द्रनगर । कंचनपुरको बेदकोट नगरपालिकाले शिक्षा र स्वास्थलाई विशेष ध्यान राख्दै काम अगाडि बढाएको छ । आफ्नो १२ नगर सभा बाट स्वास्थ र प्राबिधिक शिक्षा एन पारी गरेको नगरले आज १५ सयाको अस्पताल निर्माण को कार्य अगाडि बढाएको कार्यपालिका सदस्य पबन नेपाली बताउनु भएको छ ।

विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धिका लागि नगरपालिकाले प्रत्येक विद्यलयमा थप कक्षा संचालनका सुरु गरेको र स्वास्थ चौकी हरुमा चाडै स्तरउन्नत्ती गरिने बताएका छ्न नागरिकले निशुल्क स्वास्थ शिक्षा दिने सरकार नीतिलाई पूरा गर्दै नगरका सबै समस्या समाधान गर्ने सदस्य नेपाली ले बताएका छ ।

ताजा समाचार

सम्बन्धित समाचार