Saturday, July 27, 2024

भिरबाट लडेर एक महिलाको मृत्यु

प्रकाशित:

महेन्द्रनगर । बुधबार दिउसो २ बजेर २५ मिनेटको समयमा घाँस काटन भिरमा गएकी बैतडीको डिलाशैनी गाउँपालिका–६ बांगाबगडको पत्थरखानीको भिरबाट लडेर ६० वर्षीया गोमती साउँदको मृत्यु भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

मृत्यु भएको डिलाशैनी गाउँपालिकाका प्रवक्ता यदु भट्टले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले घटनाबारे अहिलेसम्म कुनै जानकारी नआएको बताए ।

ताजा समाचार

सम्बन्धित समाचार