Friday, March 29, 2024

नक्कली प्रहरी बनेर १० तोला सुन लुटपाट

प्रकाशित:

महेन्द्रनगर । काठमाडौंको न्युरोडमा नक्कली प्रहरी बनेर १० तोला सुन लुटपाट भएको छ ।

प्रहरी हवल्दारको पोसाक लगाएर पेस्तोलसहित पुगेका व्यक्तिहरुले सुन लुटपाट गरेका हुन् । प्रहरीले लुटपाटमा संलग्न ४ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले उनीहरुको साथबाट १ थान पेस्तोलसमेत बरामद गरेको छ । प्रहरीले पक्राउ परेकाहरुलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार