२०८० आश्विन १६, मंगलवार |
Tuesday, October 3, 2023

नेपाली कांग्रेसका नेता शशांक कोइराला विजयी

प्रकाशित:

Advertisements
Advertisements

महेन्द्रनगर । नवलपरासी पूर्व क्षेत्र न. १ बाट नेपाली कांग्रेसका नेता शशांक कोइराला निर्वाचित भएका छन् ।

उनले २७ हजार ६७ मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गरे । पौडेलले २५ हजार ४७ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतम २४ हजार ५ मत ल्याउँदै तेस्रो स्थानमा रहे ।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार