Advertisements
Advertisements
२०८० जेष्ठ २२, सोमबार |
Monday, June 5, 2023

नेपाली कांग्रेसका रमेश लेखकको फराकिलो अग्रता

प्रकाशित:

Advertisements

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका रमेश लेखकको फराकिलो अग्रता कायमै छ ।

२१ हजार ३ सय १६ मतगणना हुँदा लेखकले १० हजार ९ सय ९ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार निरुदेवी पालले ६ हजार ४ सय ३१ मत मात्रै पाएकी छन् ।

यहाँ कांग्रेसलाई नेकपा माओवादी केन्द्रले साथ दिएको थियो भने एमालेलाई राप्रपाले साथ दिएको थियो ।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार