Advertisements
Advertisements
२०८० जेष्ठ १४, आईतवार |
Sunday, May 28, 2023

नेकपा क्रान्तिकारीका कार्यकर्ता पक्राउ

प्रकाशित:

Advertisements

महेन्द्रनगर । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का कार्यकर्ता निर्वाचन आयोग अगाडिबाट पक्राउ परेका छन् ।

निर्वाचन बहिष्कारको नारा लगाउँदै निर्वाचन आयोग पुगेका ७ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई दरबारमार्ग प्रहरी वृत्तमा राखिएको छ।

Advertisements

 

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार