Saturday, July 27, 2024

ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

प्रकाशित:

महेन्द्रनगर । सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पाल्पाको रम्भा गाउँपालिका–२ घर भएका ३८ वर्षीय राजकुमार दर्जीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङजाका डीएसपी रविन्द्र खनालले बताए ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

स्याङ्जा जिल्ला अदालतले २०७८ कात्तिक ३० मा उनलाई १ वर्ष ५ महिना कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि उनी फरार थिए ।

पक्राउपछि स्याङ्जा जिल्ला अदालतको आदेशले उनलाई कैद भुक्तानका लागी जिल्ला कारागार स्याङजामा चलान गरिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार