Saturday, July 27, 2024

ब्राउनसुगर सहित माया मेट्रो अस्पतालबाट एक युवती पक्राउ

प्रकाशित:

महेन्द्रनगर । आइतबार राति धनगढी उपमहानगरपालिका–१० बस्ने २० वर्षीया प्रिती रानालाई अवैध लागूऔषध ४ ग्राम ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

धनगढी उपमहानगरपालिका–३ स्थित माया मेट्रो अस्पतालमा शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा उनको साथबाट ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँज गर्ने क्रममा उनको साथबाट उक्त लागूऔषध फेला पारेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार